२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिबोल गजुरेल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

गजुरेललाई प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नभएको हो ।

सिन्धुली निवासी गजुरेलले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीबाट टिकट पाउनुभएको थिएन । सिन्धुलीमा प्रतिनिधिसभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र छन् । गत निर्वाचनमा एउटा निर्वाचन क्षेत्रबाट माओवादी केन्द्र र अर्कोबाट नेपाली कांग्रेसले उम्मेदवारी दिएको थियो ।