२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा–काठमाडौँ जिल्ला सम्पर्क समिति गठन



अ+ अ-

काठमाडौँ । पर्सा जिल्लाबाट काठमाडौँमा उच्च शिक्षा हासिल गर्न गएका विद्यार्थीहरुले पर्सा जिल्ला सम्पर्क समिती गठन गरेका छन् ।

शनिबार नेपाल ल क्याम्पसको सभाहलमा बिए.एल.एल.बि. का विद्यार्थी सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा आकाश चौरसिया, संदेश कुमार गुप्ता, किशोरी प्रसाद यादव चयन भएका छन् भने सचिवमा सरोज पटेल र रियाज आलम चयन भएका छन् । यस्तै, सह–सचिवमा अफजल हैदर, संदीप साह लगायत चुनिए ।

नेपाली कांग्रेसका युवा नेता राकेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेवि संघ पर्साका अध्यक्ष इ.रमेश यादव, पर्सा मिलन केन्द्र काठमाडौंका सदस्य मो. औरन्जेब, जितेन्द्र चौधरी, नेवि संघका केन्द्रिय प्रतिनिधि तिर्थ मिश्रा, नेवि संघ पर्साका पुर्व उपाध्यक्ष शाबिर अन्सारी, नेता वाल्मीकि यादव साथै पर्सा जिल्लाको काठमाडौमा विभिन्न क्लेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।