• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
पर्सा–काठमाडौँ जिल्ला सम्पर्क समिति गठन

काठमाडौँ । पर्सा जिल्लाबाट काठमाडौँमा उच्च शिक्षा हासिल गर्न गएका विद्यार्थीहरुले पर्सा जिल्ला सम्पर्क समिती गठन गरेका छन् । शनिबार नेपाल ल क्याम्पसको सभाहलमा बिए.एल.एल.बि. का विद्यार्थी सुदिप साहको अध्यक्षतामा ३१ सदस्यीय सम्पर्क समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा आकाश चौरसिया, संदेश कुमार गुप्ता, किशोरी प्रसाद यादव चयन