१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नुभएको बैठकमा  एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषयमा छलफल भएको जनाईएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले संघीय संसद, प्रतिनिधि सभा कार्य व्यबस्था परामर्श समितिको बैठक बसिरहेको छ ।शुक्रबार प्रकाशित सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिबासी जनजाती आयोगको  प्रतिवेदन पेश गर्ने  रहेको छ ।  बैठकमा प्रमुख प्रतिपक्षदल नेकपा एमाले भने सहभागी भएको छैन ।




भर्खरै