३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, एमालेको अवरोध कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएको लगत्तै प्रमुख विपक्षी नेकपा एमालेले नारावाजी गर्दै अवरोध गरेको छन्। 

एमाले सांसदहरुले 'हाम्रो विरोध कायम छ…, पदिय मर्यादा कायम गर..'जस्ता नाराबाजी गरेका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोले मर्यादित भएर संसद बैठक सुचारु गर्न एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।

बैठक जारी छ ।