२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभामा आज हुने सभामुखको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

जसपाको आज बसेको संसदीय दलको बैठकले सत्ता साझेदार दलका साझा उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो ।

जसपा सरकारमा सहभागी छैन । त्यसैले उसले नेपाली कांग्रेसकी सभामुख पदका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने अपेक्षा गरिएको थियो ।