५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभामा आज हुने सभामुखको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

जसपाको आज बसेको संसदीय दलको बैठकले सत्ता साझेदार दलका साझा उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो ।

जसपा सरकारमा सहभागी छैन । त्यसैले उसले नेपाली कांग्रेसकी सभामुख पदका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने अपेक्षा गरिएको थियो ।