२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री शर्माद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

उहाँले सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुहुनेछ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मन्त्री शर्माले नेकपा ९एमाले० का महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि पनि संघीय सरकारमा मन्त्री बनिसक्नुभएको छ ।