१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुनु राप्रपाबाट सरकारमा सहभागी हुनेहरु



अ+ अ-

काठमाडौं । राप्रपाले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

राप्रपा पवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्नु हुने छ । विक्रम पाण्डेले शहरी विकास, ध्रुबबहादुर प्रधानले कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने छ । यस्तै दिपकबहादुर सिंहले उर्जा राज्यमन्त्री पदको सपथ लिनुहुनेछ।