• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

बालकोट वार्ता सकियो, आजै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको भनाइ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको छलफलपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीहरुसँग सरकारले आजै पूर्णता पाउने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनबारे विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल हुने र यो भोलि नै थाहा हुने जानकारी दिनुभयो ।