११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल समूह अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसिरहेको छ । बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ। वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने बैठकमा सहभागी छैन।

त्यस्तै आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको हो। 

गत शुक्रबार पनि एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भो उपस्थित भएका थिएनन्। भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै पुगेका थिए।