१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषीको सल्लाह पछि संसदबाट विश्वासको मत दिने तयारीमा प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषी परामर्स अनुसार नै आज विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

उहाँका ज्योतिषी सुरेशचन्द्र रिजालको सल्लाह अनुसार आज नवमी तिथि सूर्य ग्रहकोबार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिदा उपयुक्त हुन्छ । उहाँका अनुसार विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजको दिन विशेष कार्य शिद्धिको योग समेत परेको छ ।

शक्तिको उपाशना गर्दै शक्तिशाली अवस्थामै रहँदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरुभएको गुप्त नवरात्रबाट शुभ रहेको ज्योतीष रिजालले बताउनुभयो ।