६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा लिला गिरी नियुक्त



अ+ अ-

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेशप्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

८७ सदस्यीय प्रदेशसभामा उहाँलाई ५८ सदस्यको समर्थन छ । एमालेका २९ सहित सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका ४, जसपा र जनमत पार्टीका ३/३ र नागरिक उन्मुक्ति पार्टीका ४ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको हो । त्यस्तै उहाँलाई लोसपाका ३ र स्वतन्त्र २ सदस्यले समेत समर्थन गर्नुभएको छ ।