२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावलको राजीनामा व्यक्तिगतः सांसद झाँक्री



अ+ अ-

काठमाौं । नेकपा एमाले नेतृ तथा प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको बताएकी छन् । 

झाँक्रीले रावलले राजिनामा दिएर संविधान नजोगिने पनि बताइन्। आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले हतियार फालेर संविधानको रक्षा नहुने बताइन् । 

रावलले प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। रावल नेकपा एमालको विवाद समाधानका लागि गठित विघटित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संयोजक रहेका थिए ।