२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: जसपा संसदीय दलको नेतामा सरोज यादव चयन



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ ।

सोमबार उहाँ सर्वसम्मतरुपमा संसदीय दलको नेतामा चयन हुनुभएको हो । मधेश प्रदेशमा जसपाको १६ प्रदेशसभा सदस्य छन् ।