२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: मुख्यमन्त्रीमा खगराजको दाबी पेस



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई तथा स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको सहित कूल ३३ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

केन्द्रीय सत्ता गठबन्धनमा आइतबार बेलुका भएको प्रदेश भागबन्डामा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूरै कार्यकाल एमालेको भागमा परेको छ । एमालेले पूरै कार्यकाल पाएपछि मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।




भर्खरै