१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीले शपथ लिने



अ+ अ-

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । उहाँसँगै ३ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

केन्द्रमा नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ मा नेकपा (एमाले) लाई सम्पूर्ण कार्यकाल मुख्यमन्त्री बनाउने सहमति गरपछि असन्तुष्ट बनेको प्रदेशको माओवादी केन्द्रले तत्काल सरकारमा नजाने स्पष्ट गरेको छ ।

आज माओवादी केन्द्रबिनै ३ मन्त्रीले सपथ लिनुहुने जनाएको छ । एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्ति सिटौला र जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बूले सपथ लिनुहुनेछ । मन्त्रीहरुको मन्त्रालयल अहिलेलाई नतोकिएको बताइएको छ ।