३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.47

Wind: 3.09

Humidity: 35

Latest
पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको तेस्रो जित सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, साढे ३ सयलाई निम्तो मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा सरकारसंग प्रभु साहको प्रश्न, ‘अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो ?’ फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड नाईट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु हत्या गरेको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै महँगो, कति छ आजको बजार भाउ ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा केहि दिनदेखि लगातार बढ्ने क्रममा रहेको सुनको मूल्य आज हालसम्मकै महँगो बनेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तिन हजार चार सय रहेको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।