८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न बाबुराम भट्टराईको प्रस्ताव (प्रतिवेदनसहित)



फाइल फोटो
अ+ अ-

समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न बाबुराम भट्टराईको प्रस्ताव (प्रतिवेदनसहित)

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न प्रस्ताव गर्नुभएको छ।

आइतबार बसेको पार्टीको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै उहाँले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताउनुभयो ।

एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत उहाँले गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यस्तो छ पूर्ण प्रतिवेदन :

Political-Document Baburam bhattarai (1)