१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बस्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने तय भएसँगै दलको बैठक आह्वान गरिएको हो ।