२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लासँग रियल मड्रिड पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले पराजय व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ गोलले पराजित भएको हो ।

भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक–एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

जितसँगै १६ खेलमा २७ अंक जोडेको भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ ।

रियल ३८ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।