३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’को सुरुवात



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ किसिमका सेवामा “टाइम कार्ड” लागू गरेको छ ।

टाइम कार्ड लागू भएपछि उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले अवलोकन र निरीक्षण गर्नु भएको छ।

टाइम कार्ड मा कार्यलयले दिने सेवाको प्रकार , कोठा नं , आबबश्यक कागजजात सबै पेश गरेको समय , सेवा प्राप्त हुने समय र कर्मचारी नाम तथा पद उल्लेख छ ।