• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

माया राई र प्रेम आलेद्वारा शपथ ग्रहण



काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानून समितिको हलमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

उहाँहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपत गराउनु भएको हो । दुवै जना यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित हुनुभएको थियो ।