६ श्रावण २०८३, बुधबार
,
Latest
डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीमा एटीएम फोडेर पैसा चोर्न खोज्ने एकजना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका अवस्थामा प्रहरीले एकजनालाई पक्राउ  गरेको छ ।

सतुंगलस्थित एनआईसी एसिया बैंकको एटीएम फोडिरहेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-७ घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो ।