२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्कु प्रहार गरिएका घाइतेको ज्यान जोगाउन आलुचिप्सको खोल



अ+ अ-

एजेन्सी । न्यूयोर्कमा एक प्रहरी अधिकृतले चक्कु प्रहार गरिएका एक घाइतेको ज्यान जोगाउन गरेको प्रयासको व्यापक प्रशंसा भएको छ।

रोबर्ट केनिडी नामक ती प्रहरीले आलुचिप्सको खोल र टेप प्रयोग गरेर ती घाइते व्यक्तिको शरीरबाट रक्तस्राव हुन रोकेका थिए। त्यसै कारण उनको ज्यान जोगिएको चिकित्सकले बताएका छन्।

हार्लममा गरिएको उक्त उद्धारको प्रयासको दृश्य शरीरमा जडित बडी क्यामराले खिचेको थियो।

ती घाइते व्यक्ति गम्भीर तर स्थिर अवस्थामा भएको बताइएको छ।