• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहाललाई चिनियाँ समकक्षीको बधाइ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चिनियाँ समकक्षी ली किझियाङले बधाई दिएका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्री लीको बधाई नोट हस्तान्तरण गरेको हो ।