२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र विकास बोर्डको समिति सदस्यमा पूजा शर्मा



अ+ अ-

काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।

अभिनेत्री शर्मालाई हालै बसेको बोर्डको बैठकले ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम नियुक्त गरेको हो ।

विज्ञप्तिमा महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्षता अभिवृद्धि, लैङ्गिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागी सशक्तीकरणका कामहरु सञ्चालन गर्न ‘महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६’ बमोजिम सशक्तीकरण सदस्य पदमा मनोनयन गरिएको उल्लेख गरेको छ।

बोर्डले बुधवार मात्र बोर्डको सल्लाहकार समितिमा गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।