११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.61

Wind: 1.03

Humidity: 29

तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने सरकारी निवासमा-फोटो फिचर



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सर्नुभएको छ ।

लामिछाने बिहीबार सरकारी निवास सर्नुभएको हो । सरकारी निवासमा उहाँले झण्डोत्तोलन गर्नुभएको थियो भने नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।