६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदार दलको संयोजकमा ओली(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलको संयोजकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चयन हुनु भएको छ ।

बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको हो । बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको र यसका लागि एमाले अध्इक्ष ओली संयोजक हुनु भएको जानकारी दिनु भयो ।

सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय समेत गरेको छ ।