२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस वागमती प्रदेश संसदीय दलको नेतामा बहादुर विजयी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।

उनले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत पाए ।