१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त



अ+ अ-

काठमाडौं । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेको जनाएको छ। महान्यायाधिवक्ता नियुक्त पोखरेल प्यूठानका बासिन्दा हुन्।