२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त



अ+ अ-

काठमाडौं । सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेको जनाएको छ। महान्यायाधिवक्ता नियुक्त पोखरेल प्यूठानका बासिन्दा हुन्।