६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागू औषधसहित तीन जना पक्राउ



अ+ अ-

भालुवाङ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् ।

लागु औषध (ब्राउन सुगर)को कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने उनीहरूलाई लागू औषध सेवन गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

तस्बिर : पूर्णप्रकाश विश्वकर्मा, रासस