• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

स्थगित भयो नेपाल टी–२० लिग



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने भनिएको नेपाल टी–२० स्थगित भएको छ ।

क्यानको आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग भोलिदेखि सुरु हुने कार्यक्रम थियो तर अन्तिम समयमा आएर स्थगित भएको हो ।

विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रियामा ढिलाइ भएका कारण प्रतियोगिता स्थगित गरिएको क्यानले जनाएको छ ।