१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि लागेको हुस्सुरकुहिरोको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा प्रभावित भएको छ । उपत्यकाको खराब मौसमका कारण विमानस्थलको बाह्य तथा आन्तरिक उडानमा प्रभाव परेको हो।

बिहान केही विमान अवतरण भएपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको उनले बताए ।

महाप्रबन्धक ठाकुरले मौसममा सुधार आएलगतै नियमित रुपमा उडान हुने जानकारी दिए ।