१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमार रेग्मीको इजलासमा महन्थ ठाकुरको निवेदन



अ+ अ-

काठमाडौं । आज सर्वोच्च अदालतमा महन्थ ठाकुरको निवेदनमाथि सुनुवाइ हुँदैछ। सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासलासमा सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको विवाद 'हेड काउन्ट' मार्फत गर्ने सुल्झाउने निर्णय लिएपछि ठाकुर सर्वोच्च अदालत पुगेका थिए।

आयोगले जसपाका कार्यकारिणी सदस्यहरुलाई साउन ११ गते आयोगमा बोलाएको छ। त्यसअघि नै ठाकुर पक्ष सर्वोच्च पुगेको हो। ठाकुरको निवेदनमाथिको सुनुवाइ इजलास नम्बर ९ को अन्तिममा राखिएको छ। 

ठाकुर पक्ष कमजोर हुन लागेसंगै उनले गत जेठमा उपेन्द्र यादव पक्षका केहीलाई निष्काशित गरी आफ्ना पक्षका सदस्य थपेका थिए।