२० असार २०८३, शनिबार
,
Latest
सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा अमेरिकालाई पहिलो स्वर्ण



अ+ अ-

एजेन्सी । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ ।

ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी टेंकर चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।

उनले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् ।  ४ मिनेट ०९.४२ सेकेण्डको समय निकाल्दै उनी स्वर्ण जित्न सफल रहे । 

यस स्पर्धामा अमेरिकाकै जे लिदरल्याण्डले रजत पदक जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।