२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचत समितिद्वारा सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको छ । कार्यतालीका अनुसार दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ ।

बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री समेत रहनु भएका सासंद गगन थापा र अर्का प्रभाबशाली नेता तथा सांसद शेखर कोईराला आकाक्षी रहनु भएको छ ।




भर्खरै