काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना मर्मत गर्ने भएकोले कच्चा पदार्थ ल्याइएको छ । सो क्रममा राखिएका कच्चा पदार्थहरु विमानस्थल अगाडी नै थुपारिएका छन्।
तस्वीर चन्द्रकला क्षेत्री, रासस