४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अपडेटः आइतबार थप २६२ जनामा कोरोना संक्रमण, १ हजार ३३८ निको



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१५  वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमित निको भएका छन् । 

आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ ।