१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । बैठक दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको हो ।  

आजको बैठकबाट १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन सकिने बताईएको छ । निर्वाचन समितिले निर्धारित मितिमा १४ औं महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्धारित मितिमै महाधिवेशन हुने पर्ने गरिने बताउँदै आएका छन् ।

भदौ १६/१९ का लागि तय गरिएको को कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।