६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र मल्लको अर्धशतक



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तरगत नामिबियासँगको एकदिवसीय खेलमा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा भईरहेको खेलमा मल्लले ६० बलमा ४ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ ।

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।