२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा आज पनि चार खेल हुदै



अ+ अ-

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि चार खेलहरु हुँदैछन् ।

कतारमा जारी विश्वकपमा समूह ‘ई’ का दुई र समूह ‘एफ’ का दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यी खेलहरुबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको छनौट हुनेछ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच प्रतिस्पर्धा हुदैछ । नेपाली समयअनुसार राती १२ः४५ मा हुने यी खेलहरुबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका कतार विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।