८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत भन्दा १३६ मतले अघि



अ+ अ-

काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् ।

यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरुबीच १३६ मतको अन्तर छ ।