४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी १ (१) मा एमालेका बस्नेत विजयी



अ+ अ-

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

उनले ११ हजार १०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश थापाले ९ हजार ७५२ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८ हजार ३ सय ६३ मत ल्याए ।