२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनद्वारा रवि लामिछानेलाई बधाई



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएकामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बधाई दिएका छन् ।

रविले चितवन निर्वाचन क्षेत्र नं २ बाट भारी मतान्तरले विजयी भएका छन् । उनको पार्टीले निर्वाचनमा घण्टी चिह्न पाएको थियो ।

शाहले बिहीबार एक ट्विट गर्दै भनेका छन्, “चितवनमा बजेको घण्टीको आवाज यतिबेला सारा विश्वले सुनेर आनन्द लिइरहेका छन् ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना रवि ।”