८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी निर्वाचित



अ+ अ-

धादिङ i धादिङ २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले ३४ हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खेम लोहनीले २३ हजार ९५० मत ल्याएका छन् । अधिकारी र लोहनीबीच १० हजार ५३३ मतान्तर छ ।