• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

रुकुम पश्चिममा जनार्दन १६ हजारभन्दा बढि मतले अगाडि



अर्थमन्त्री जनार्दन शर्मा

रुकुम पश्चिम । रुकुम पश्चिममा माओवादी केन्द्रका उम्मेदवार एवं अर्थमन्त्री जनार्दन शर्माले अग्रता बढाउँदै लगेका छन् । शर्माले २४ हजार ८२४ मतसहित अग्रता बढाउँदै लगेका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ८ हजार ३१ मत पाएका छन् । अर्थमन्त्री शर्मा र देवकोटाबिच १६ हजार ७९३ मतको अन्तर रहेको छ ।

त्यस्तै , स्वतन्त्र उम्मेदवार तारक के.सीले १ हजार ७०८ मत पाए ।