५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, एमालेका त्रिपाठी एक हजार ६६५ मतले पछाडि



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फको कुल ४२ हजार ८३८ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष पाण्डेले १७ हजार २८९ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १५ हजार ६२४ मत प्राप्त गरेका छन् । एसका पाण्डे र त्रिपाठीबिच १ हजार ६६५ को मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत पाए । हालसम्म १ हजार ५८३ मतपत्र बदर भएको छ ।