२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–२: विष्णुप्रसाद पौडेलको अग्रता, रास्वपाका गणेश पौडेल पछ्याउँदै



अ+ अ-

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई ३९३ मतले पछि पार्दै पौडेलले अग्रता लिएका हुन् ।

एमालेका पौडेलले ६,४४८ मत पाएका छन् भने रास्वतन्त्रपाका गणेश पौडेलले ६,०५५ मत पाए ।

त्यस्तै, केशव बहादुर थापा मगरले ४७२२ मत पाएका छन् ।